महेन्द्र देशारले एनआरएनए अमेरिकको मेरिल्याण्ड च्याप्टरको अध्यक्षमा उम्मेद्वारी दिने

लन्डन । परिवर्तनको संवाहक बन्ने देशारको अभियान बाल्टिमोड–छोटो समयमै कुशल व्यवसायी बन्न सफल महेन्द्र देशारले एनआरएनए अमेरिकको मेरिल्याण्ड च्याप्टरमा अध्यक्ष पदका लागि उम्मेद्वारी दिनुहुने भएको छ । परिवर्तनको संवाहक बन्ने उच्च अभिलासा र उद्देश्य बोकेर उहाँले उक्त पदमा उम्मेद्वारी दिन लाग्नु भएको हो । प्रखर व्यक्तित्वका धनी देशारको मुख्य एजेण्डा भनेकै नेपाली समाजलाई अमेरिकामा स्थापित … Continue reading महेन्द्र देशारले एनआरएनए अमेरिकको मेरिल्याण्ड च्याप्टरको अध्यक्षमा उम्मेद्वारी दिने